पाल्पामा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान भएन

पाल्पा | चैत ७, २०८०

पाल्पामा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान भएन

पाल्पा:    पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा भटिएको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा हिजो (मंगलबार) एक पुरुषको शव फेला परेको थियो । 


अन्दाजी ५०/५५ वर्ष उमेरको देखिने एक पुरुषको शवको पहिचान हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्